विदेशमा हुनुहुन्छ ? तपाईको लागि सरकारले ल्याउँदैछ सञ्चय कोष र सामाजिक सुरक्षा योजना
माघ १५, काठमाडौं। बैदेशिक रोजगारमा रहेका व्यक्तिलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित एक कार्यदलले सुझाव दिएको छ। श्रम रोजगार तथा...