आफ्नै देशको विमानस्थलमै ‘लुटिए’ साउदीबाट आएका १८ सोझा नेपाली (भिडियो सहित)
फागुन १२, काठमाडौं | शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाह तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए...