जापानसंग सम्झौता नहुँदै पर्पल एच आर सर्भिसलाई कसले दियो डिमाण्ड ?
पुस २७, काठमाडौं । बैदेशिक रोजगार विभागको निर्देशनको अवज्ञा गर्दै म्यानपावर व्यवसायीले जापानको डिमाण्ड आएको भन्दै भ्रामक विज्ञापन प्रकाशनलाई निरन्तरता दिएको पाइएको छ। विभागले पुस १८ गते बैदेशिक रोजगारीको लागि जापान...