बर्दियाबाट वैदेशिक रोजगारीमा गएका १०१ जना महिला सम्पर्कविहीन
पुस १८, बर्दिया | वैदेशिक रोजगारीमा बर्दियाबाट सन् २०१८ मा १०१ महिला रोजगारीको सिलसिलामा गएर हराएको पाइएको छ । बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट...