जापानले आगामी बर्षदेखि लिने बिदेशी कामदारको प्रस्तावित लिष्टमा नेपाल पनि !
पुष ३, टोकियो | जापान सरकारले आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा नेपाललाई पनि नवौं नम्बरमा समावेश गरेको छ । यस अघि जापानले विदेशी कामदारहरु ल्याउने प्रकृयामा...