कोरिया जाने कामदारको हवाइ भाडा घट्यो, अब कति तिर्नुपर्छ ? हेर्नुहोस्
साउन २१, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशतले घटेको छ। आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा २३ प्रतिशतले...