बेरोजगारलाई निर्वाह भत्तासहितका रोजगारी अवसर उपलब्ध गराउने विधेयक संसदमा पेश
मनोज पराजुली, भदौ १२,काठमाडौं। रोजगारीको हक सम्बन्धी विधेयक संसदमा पेश भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बहुमत सांसदले विधेयक पेश गर्न अनुमति दिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण...