सिनामंगलस्थित सेन्ट्रल क्यापिटल सर्भिसेस म्यानपावरमा छापा
वैशाख २८, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अनुमतिनै नलिई अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले...