कुवेतका सरकारी अस्पतालहरुमा दुई हजारभन्दा बढी नेपाली नर्स र टेक्निसियनहरुको माग
चैत १३, काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ । उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी...