माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै
फागुन ९, काठमाडौं | गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र...