भिजिट भिसा र व्यक्तिगत श्रम-स्वीकृतिमा विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
वैशाख ८, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी युवाहरुलाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालि संचालकलाई...