कोरियाबाट फर्किएकाहरुले नेपालमै टुरिष्ट गाइडको काम पाउने, यस्तो छ मापदण्ड
पुष ८, काठमाडौं | वैदेशिक रोजगारीका क्रममा कोरिया गएर फर्किएका नेपाली कामदारले ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनर्स्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले...