‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की, प्रियंकासहित देखिँदैछन् यी नयाँ अनुहार
पुस २१, काठमाडौँ | केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए । तर,...