साउन १०, काठमाडौं | बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' भारतीय सेन्सर बोर्डमा फसेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले फिल्म हेरेको छ। फिल्म...