‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन
भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण...