आज युट्युबमा धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक हुँदै
असार ११, काठमाडौँ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने भएको छ । कोरोना...