बैशाख ३, काठमाडौँ | हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा मंगल सिंहका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिला खनालले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिए...