पल शाह प्रकरणमा भट्टराई भन्छन्- ‘मर्दकी दशवटी’ भन्ने मानसिकताले पीडकको पक्ष लिनु लज्जास्पद हो
फागुन २०, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद...