छिटै रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म पृथ्वीराज चर्चामा
वैशाख २९, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको रिलिजलाई लिएर चर्चामा छ । दर्शकले लामो समयदेखि फिल्म पृथ्वीराजको ट्रेलरको प्रतिक्षा गरेका थिए । चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै चलचित्रलाई...