राष्ट्रिय लोक दोहोरी महोत्सवको आज दोस्रो दिन
चैत्र २७, काठमाडौं | काठमाडौंको टुँडिखेलमा जारी रहेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’को आइतबार दोस्रो दिन हो । ३० चैतसम्म चल्ने महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो । विभिन्न...