चैत १०, तनहुँ । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले पीडित बालिकाले महिनावारी रोकिएको र आफूलाई स्वीकार्नुपर्ने भन्दै म्यासेज गरेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन् ।‘२०७८ सालको...