नेपाली चलचित्र ‘मदहोस’ को गीत ‘ दिलको पिजडा’ सार्वजनिक (हेर्नुहोस्)
मंसिर २७, काठमाडौं । नेपाली चलचित्र मदहोस को ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो...