नेपालमा खुलेको कतार भिषा सेन्टर के हो ? कसरी काम गर्छ ? कति शुल्क लाग्छ ? (भिडियो सहित)
अनिल अधिकारी | जेठ २०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख मध्ये एक गन्तव्य कतारले काठमाडौंमा जेठ १५ गतेदेखि 'कतार भिषा सेन्टर'को औपचारिक शुरुवात गरिसकेको छ । आप्रवासी...