विदेशबाट विदामा आएकाहरुले पुन: स्वीकृति लिन के-के पेश गर्नुपर्छ, शुल्क कति ?
सास | वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको...