कतारमा कोरोनाको खोप लगाएकाहरुले यसरी सजिलै पाउन सक्छन् खोप प्रमाणपत्र
टिप्स | कोरोना कहरका बीच कतारमा रहेका नेपालीहरुलाई बिभिन्न प्रयोजनमा कोरोना विरुद्धको खोप लगाई सकेको भए सोको प्रमाण आवश्यक पर्ने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित देशको एक सरकारी वेबसाइटबाट खोप...