मोरङमा डाक्टरमाथि हातपात गर्ने एकजना पक्राउ
भदौ २९, विराटनगर | मोरङको सुन्दरहरैंचामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ ।
सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि दुर्व्यवहार र कुटपिट भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा....