विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा
श्याम रिमाल। भदौ ११,काठमाडौँ। रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले
कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले...