पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषण आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको संवैधानिक इजलासले सो आदेश दिएको...