चिनियाँ राष्ट्रपतिले भने -संविधान कार्यान्वयनका लागि आन्तरिक एकता होस
असोज २९, गोवा(भारत) | चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतबर्ष जारी भएको संविधानको कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।
ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल...