बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?
असार ५,काठमाडौँ | काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले...