पोखरामा सत्ता गठबन्धनको अग्रता कायमै
जेठ १, पोखरा | पोखराको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४०० मत पाएका छन् भने एमालेका उम्मेदवार कृष्ण थापाले पछ्याइरहेका छन्। थापाले...