डडेल्धुरा अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
वैशाख ३१, डडेल्धुरा | डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय...