गुल्मीमा समानुपातिकमा समेत एमालेकै वर्चश्व, कसको कति ?
प्रेम सुनार/मंसिर २६, गुल्मी । गुल्मी जिल्लाको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ ।
हिजो विहान देखि सुरु भएको मतगणना अहिले विहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरुमा...