चन्द्र भण्डारीलाई बेलायतको प्रधानमन्त्री बन्न प्रदिप ज्ञवालीको शुभकामना
प्रेम सुनार/कात्तिक १८, गुल्मी । शुक्रबार गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीलाई...