लेखनाथ महानगरमा एमालेको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम
जेठ १, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।
जम्मा खसेको मत :२४७६
गणना भएको मत: १३००
मेयर
एमाले :६९०
काङ्ग्रेस ४४६
उपमेयर
एमाले : ६७८
काङ्ग्रेस :४५४
वडा अध्यक्ष
एमाले: ६८९
काङ्ग्रेस ४५६