कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।
माओवादीले पाँचवटा गम्भीर आरोपसहित...