पश्चिम नवलपरासीमा मेलमिलाप इजलास स्थापना
असोज २२, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ ।
स्थानीय तहमा दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण गर्न...