रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या
रुकुमपश्चिम । रुकुमपश्चिममा श्रीमतीले चिर्पट प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको मंगलबार बिहान चिर्पटले टाउकोमा प्रहार...