सिण्डिकेट पक्षधर ७३ व्यवसायी पक्राउ परे, छुट्नको लागि एउटा सर्त मान्नुपर्ने !
वैशाख २१, काठमाडौं । सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ ।
गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट...