सिण्डिकेट नगर्ने प्रतिवद्धतासहित छुटे यातायात व्यवसायीका पदाधिकारी
वैशाख २३, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् | हड्ताल गरेको आरोपमा पक्राउ परेका उनीहरु आज रिहा भएका हुन्।
आइतबार दिउँसो महानगरीय प्रहरी परिसर...