डडेल्धुरामा आपूर्ति मन्त्रालयको टोलीलद्धारा बजार निरिक्षण
ललित बोहरा/असोज ५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा रहेको बागबजार क्षेत्रमा छडे्के निरिक्षण गरिएको छ ।
बुधाबार आपूर्ति मन्त्रालयको सहभागितामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले बजार निरिक्षण गरेको हो । बागबजार क्षेत्रका...