शिक्षकलेनै गरे, विद्यालयलाइ निशुल्क जग्गा दान
नन्दराम जैशी/भदौ ११, जुम्ला । खड्गदेवि माध्यामिक विद्यालय मणिसाँघु जुम्लाका सहप्रधानाध्यापक रमेश प्रकास महताराले विद्यालयलाइ निशुल्क जग्गा दान गर्नुभएको छ ।
सहप्रधानाध्यापक महताराले विद्यालयलाइ आवाश्यक २ सय ८५ बर्ग मिटिर जग्गा...