भदौ १०, काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल,...