पत्रकार महासंघको स्थापना दिवसमा अग्निपिडितहरुलाई संचार सामग्राी

अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले संचार सामग्री वितरण गरेको छ...