कमल रावल/चैत १९, अछाम । अछामको बान्नीगढी जयगढ गाउपालिकामा चट्याङ लागेर एक वालिकाको ज्यान गएको छ ।
बान्नीगढि जयगढ गाउ पालिका २ सल्लेना निवाशि चक्र आउजीकी १२ वर्षिया छोरी रोशनी आउजीको...