२०७४ सालमा कहिले-कहिले परेका छन् सार्वजनिक विदा ? (सूची सहित)
चैत १४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरु सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गर्दै २०७४...