दाङ, २१ पुस । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु२८प ८४७ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको हो...