तास खेलिरहेका ६ जना प्रहरी नियन्त्रणमा, ३४ हजार रुपैँया बरामद
ताराबहादुर महत। पुस १९, दोलखा । तास खेलिरहेको अवस्थामा दोलखा प्रहरीले चरिकोट बजारबाट ६ जनालाई पक्राउ गरेको छ ।
जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा सोमबार (हिजो) दिउँसो भिमेश्वर...