दोहोरो चरित्र देखाउँदै जिविस- यसरी भएको थियो कालीगण्डकी दोहन (भिडियो सहित)
पर्वत– एकातिर कालीगण्डकी जोगाउनुपर्छ, पर्यावरण बचाउनुपर्छ” भन्ने अर्कोतिर क्रसर उद्योगीलाई नीति विपरीत ह्युम पाइप राखी नदीजन्य पदार्थ निकाल्नको लागि अनुमति दिने दोहोरो चरित्र जिल्ला विकास समिति पर्वतले गरेको रहस्य खुलेको...