विमल खड्का, पर्वत । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बर्तिबाङ क्षेत्रमा गाँजा अप्रेशन शुरु गरेको छ । उक्त क्षेत्रमा गाँजा उत्पादन बढी मात्रमा हुने पाएपछि प्रहरी गाँजा फडानी अप्रेशन शुरु...